सायद !! आज पनि म एक्लो हुन्न थिएँ होला ,
     धेरै धेरै सम्झिन्छु , साच्चै तिमीलाई ..अनि थाहा छ ?..तिम्रो तस्विरको समीपछेउ नपरी म खानै सक्दिन..सुत्न त मलाई तिम्रो याद नै काफी छ तर..खै म के गरुं ,..तिमी  नै भन न ,तिमीलाई भुल्नै  सक्दिन ...साच्चै भनेको तिम्रो सामु पर्ने सकिन ..!
!